मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘विराटनगरमा गठबन्धन एकढिक्का छ’

deshsanchar.com · Sat May 07 14:03:07 GMT 2022

मोरङ – विराटनगरमा दलीय गठबन्धनले जनताको मन जित्न सफल भएको नेताहरूले बताएका छन्। शुक्रबार गठबन्धनतर्फका नेता तथा उम्मेदवारहरूको पत्रकारसँगको अन्तरक्रियामा अधिकांश नेताले गठबन्धन एकढिक्का रहेको प्रस्ट्याएका थिए।

महानगरमा गठबन्धनबारे विभिन्न भ्रम फैलाइएको बताएका जसपाका प्रदेश १ सांसद एवं स्वास्थ्यमन्त्री जयराम यादवले त्यसलाई चिर्न जनता सक्षम रहेको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)