मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देउवाले ओलीविरुद्ध सबै मोर्चा खोले, प्रचण्डको भर परे आफैँ पर्नेछन् खाल्डामा

barnanmedia.com · Thu Apr 24 22:06:48 GMT 2025

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा कुरा बिग्रँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकार धरापमा पारी नेपाली कांग्रेससँग मिलेर बेचन झाको बयान र अभियोजन आफै गर्न पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरजु राणा र शेरबहादुर देउवासँग असारे दहीच्युरा खाएको पनि दसौँ महिना प्रवेश गरेको छ ।

अक्सर नेपालका सरकारहरुका लागि ९ महिनामै खड्गो बन्ने गरेकामा खड्गप्रसाद सरकारले दसौँ महिना टेक्नु त एउटा आश्चर्य हुँदै हो । यो सरकार बनेदेखि मुटुमै गढेको काँडो दस–दस महिनासम्म कसरी सहेर बसेका होलान् दिल्ली र दाहाल कमरेड भन्ने अर्को आश्चर्यको विषय छ । भलै उनीहरु सहेर बसेका छन् कि असह्य छटपटीका बीच निरुपाय बनिरहेका हुन् भन्ने देखिएकै छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)