मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नौ महिनामै धरमरमा सरकार

barnanmedia.com · Thu Apr 24 22:04:44 GMT 2025

स्थायित्वको लागि भन्दै नेपाली कांग्रेस र नेकपा एमालेले मिलेर बनाएको सरकार नौ महिनामै संकटमा देखिएको छ

गभर्नर नियुक्तिमा ढिलाइ, शिक्षक आन्दोलन सम्बोधनमा आलटाल, न्यूनतम काममा समेत अक्षमता प्रदर्शन, एकपछि अर्को बदनामी कमाउने निर्णयजस्ता कारणले एमालेसँग मिलेर धेरै लामो समय जान नसक्ने देखिएको कांग्रेस नेताहरू बताउँछन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)