मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निर्वाचनबाट प्राप्त जनादेशअनुसार नै सरकार : एमाले

news24nepal.tv · Tue Jan 10 00:26:31 GMT 2023

काठमाडौं । नेकपा (एमाले) ले निर्वाचनबाट प्राप्त जनादेशअनुसार नै सरकार गठन भएको जनाएको छ ।

काभ्रेको धुलिखेलमा भएको जनसङ्गठनको भेलाले ११ बुँदे घोषणापत्र सार्वजनिक गर्दै निर्वाचनबाट प्राप्त जनादेशलाई त्यसको भावना अनुरुप सकारात्मकरूपमा उपयोग गर्दै सम्भव भएका दलहरूसँग सहकार्य गरेर सङ्घ तथा प्रदेशमा सरकारहरू गठन भएका जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)