मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जेलेन्स्कीको दोहोरो चुनौती : पुटिनसँग युद्ध, ट्रम्पसँग अविश्वास

nepalviews.com · Fri Oct 23 10:00:19 GMT 2026

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सीएनएनसँगको कुराकानीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पछिल्लो समय बढेको दूरीको कारण ‘व्यक्तिगत केही नभएको’ बताएका छन् ।

तर, युद्धकालीन युक्रेनी राष्ट्रपतिका लागि दुर्भाग्यवश वास्तविकता यसको ठीक उल्टो छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)