मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अब ट्रम्पको १०४% करप्रति चीनको प्रतिक्रिया, अमेरिकामाथिको कर ८४% पुर्‍याइयो

barnanmedia.com · Wed Apr 09 22:34:34 GMT 2025

अमेरिकाले लगाएको १०४ प्रतिशत करको बदलामा चीनले अमेरिकामाथि थप ५० प्रतिशत कर लगाएको छ। यसको अर्थ पहिलेको ३४ प्रतिशतको सट्टा अब अमेरिकामा कुल ८४ प्रतिशत भन्सार शुल्क लगाइनेछ।

चीनको अर्थ मन्त्रालयले अमेरिकाबाट आउने सबै सामानहरूमा यो अतिरिक्त कर लगाउने घोषणा गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)