सशस्त्र प्रहरीका १२ जना डीआईजीहरुको सरुवा (सूचीसहित)
barnanmedia.com · Thu Apr 24 22:10:00 GMT 2025

गृह मन्त्रालयले सशस्त्र प्रहरीका १२ जना नायब महानिरीक्षक (डीआईजी)हरुको सरुवा गरेको छ ।
मन्त्रीस्तरको निर्णयबाट बुधबार उनीहरुको सरुवा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)