घट्टेखोला कटान रोक्न २ करोड सुनिश्चितपछि ठेक्का आह्वान
ratopati.com · Fri Oct 23 10:18:02 GMT 2026

भक्तपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले अविरल वर्षापछि भक्तपुरको घट्टेखोलामा आएको बाढीले बस्ती आसपास कटान गरेपछि दुई करोड रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता कार्यान्वयनमा आएको छ।
प्रदेश सरकारबाट स्रोत सुनिश्चितता भएपछि सूर्यविनायक नगरपालिकाले कटान नियन्त्रण तथा जोखिम न्यूनीकरणसम्बन्धी कामका लागि ठेक्का आह्वान गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)