मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

तिब्बतमा शक्तिशाली भूकम्पमा परि १६ जनाको मृत्यु , ६५ घाइते

nepallive.com · Fri Oct 23 10:18:39 GMT 2026

तिब्बतमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म १६ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन्।

भूकम्पपछि १२ हजार ४०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)