यसरी ठीक पार्नुहोस् दाँतको दुखाइ : ल्वाङको तेलदेखि अदुवासम्म
lokaantar.com · Wed Jun 07 17:15:00 GMT 2023
आज भोलिको खानपान गतिलो नहुने अनि मानिसलाई चुरोट र खैनीको लत पनि लाग्नाले दाँतमा धेरै समस्या हुने गरेका छन् ।
दाँतको उपचार महंगो पनि पर्छ । तर हामी यहाँ केही घरेलु उपाय बताउँदैछौं । यिनको प्रयोग गर्नुभयो भने अनावश्यक खर्च नगरिकनै तपाईंको दाँतका रोग निको हुन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)