एमसीसी पास गर्न नेपाल डेमोक्रेट युनियनको आग्रह
saralpatrika.com · Sat Oct 09 09:03:00 GMT 2021
काठमाडौं । नेपाल डेमोक्रेट युुनियनले मित्रराष्ट्र संयुक्तराज्य अमेरिकासँग भएको एमसीसी सम्झौताको विरोध नगर्न राजनीतिक दल र नागरिक समक्ष आग्रह गरेको छ ।
नेपालको गरिबी निवारणको लागि सडक र जलविद्युत प्रशारण लाइनको निर्माणका लागि अमेरिकाले दिने झण्डै ६० अर्ब रुपैया अनुदान सहयोगको विरोध गर्न नहुने युनियनको आग्रह छ ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)