एमालेमा कारबाहीमा परेका कार्यकर्ताले आत्मआलोचना गरे पार्टी सदस्यता नवीकरण हुने
nepalkhabar.com · Sat Aug 19 01:00:50 GMT 2023
नेकपा एमालेले चुनावका बेला बागी/विद्रोही भई कारबाहीमा परेकाहरूले आत्मआलोचना गरे उनीहरूको पार्टी सदस्यता नवीकरण गरिदिने भएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)–८ मा कारबाहीमा परेकाले आत्मआलोचना गरी सदस्यता नवीकरण गराउन सक्ने उल्लेख गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)