मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री कार्कीलाई राष्ट्र संघको बधाइ, प्रधानसेनापति र जेनजेडको पनि प्रशंसा

nepalkhabar.com · Fri Sep 12 19:54:11 GMT 2025

संयुक्त राष्ट्र संघले प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिप्रति खुसी व्यक्त गर्दै नेपाली जनतालाई बधाइ दिएको छ।

राष्ट्र संघको नेपालस्थित आवासीय समन्वयकर्ता हान्ना सिंगर हाम्डीले एक सन्देश जारी गरी यस संवेदनशील समयमा मुलुकको नेतृत्व ग्रहण गर्न पुगेकामा कार्कीलाई सफलताको शुभकामना पनि दिएकी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)