बाथरोगबाट बच्न खानुस् दही, अरुपनि छन् फाइदै फाइदा
lokaantar.com · Thu Apr 01 17:15:00 GMT 2021
दही स्वास्थ्यका लागि अत्यन्तै लाभदायक भएकाले यसको नियमित सेवन गर्नु राम्रो मानिन्छ ।
दहीमा भएका पुष्टिकारक तत्वलाई शरीरको पाचन प्रणालीले सजिलै ग्रहण गर्छ । यसले अरू खानेकुराबाट प्राप्त पौष्टिक तत्वलाई पनि शरीरमा पचाउन मद्दत गर्छ । पीरो र मसालादार खानेकुरा खाएपछि उत्पन्न तातोपनालाई दहीले चिस्याउन मद्दत गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)