भूकम्प प्रभावित क्षेत्रमा व्यापक उद्धार अभियान सञ्चालन गर्न राष्ट्रपति सीको निर्देशन
barnanmedia.com · Fri Oct 23 10:40:47 GMT 2026

तिब्बतको हिमाली क्षेत्रमा ७ म्याग्निच्यूडको भूकम्प जाँदा कम्तीमा १६ जनाको ज्यान गएको छ ।
पछिल्लो प्रारम्भिक विवरणअनुसार घाइते हुनेहरूको संख्या ६५ जना पुगेको छ । राष्ट्रपति सी जिनपिङले भूकम्पपछि व्यापक उद्धार अभियान सञ्चालन गर्न निर्देशन दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । भूकम्पबाट प्रभावित क्षेत्रमा उद्धार टोलीहरू परिचालन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)