बाइडेनसँग असहमति बढेपछि अमेरिका भ्रमण गर्दै टर्कीका राष्ट्रपति
nepalsamaya.com · Sun Sep 19 17:15:00 GMT 2021
इस्तानबुल
- राष्ट्रपति रेसेप टैय्यप एर्दोआनले संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने भएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनसँग असहमति बढेपछि सम्बन्ध सुधारका लागि उनी न्युयोर्क जान लागेको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)