मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकाको संसदीय चुनाव इरान फ्याक्टर, ट्रम्पलाई राजनीतिक फाइदा कि घाटा ?

bishowkhabar.com · Fri Oct 23 10:56:40 GMT 2026

काठमाडौं- यही नोभेम्बरमा हुने अमेरिकी मध्यावधि चुनावअघि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राजनीतिक रूपमा कमजोर बनाउन इरानले गतिरोध लम्ब्याइरहेको सम्बन्धित अधिकारीहरुले बताएका छन् ।

पछिल्लो समय इरान र अमेरिकाबीच युद्धमा गतिरोध देखिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प चुनावअघि नै यो गतिरोध अन्त्य गर्न चाहन्छन् । तर नोभेम्बर ३ मा अमेरिकामा संसदीय निर्वाचन भएकाले उनले तत्कालै आक्रमण गर्नसक्ने अवस्था पनि छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)