टिकटकर तथा अभिनेत्री मिस पबी आफ्नो विवाह र सम्बन्ध विच्छेद भएको खुलासा
barnanmedia.com · Thu Apr 24 23:04:14 GMT 2025

टिकटकर तथा अभिनेत्री मिस पबी (पवित्रा साकी) ले आफ्नो विवाह तथा सम्बन्ध विच्छेद भएको खुलासा गरेकी छन्।
मिस पबीले ‘रमाइलो छ’ नामक युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै पहिलोपटक आफ्नो विवाह र डिभोर्सका विषयमा मुख खोलेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)