जेनजी आन्दोलन: काठमाडौँ महानगरमा कुन वडामा कति क्षति ? (सूचीसिहत)
ratopati.com · Fri Sep 12 20:11:00 GMT 2025

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको दुई दिने जेनजी आन्दोलनमा काठमाडौँ महानगरको वडा कार्यालयहरूले क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरेको छ । यद्यपि सङ्कलन गरेको विवरण हालसम्म सार्वजनिक भने गरेको छैन । रातोपाटीलाई प्राप्त सूचनाको आधारका वडागत क्षतिको प्रारम्भिक विवरण यस्तो छ:
वडा नम्बर १
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)