प्रमुख प्रशासकीय अधिकृत विरुद्ध भ्रष्टाचारको उजुरी
barnanmedia.com · Wed Apr 09 22:43:43 GMT 2025

रौतहटस्थित माधवनारायण नगरपालिकामा कार्यरत इञ्जिनियर नागेन्द्रप्रसाद यादव अनियमिततामा मुछिएको भन्दै छानबिन गर्न राज्य व्यवस्था समितिमा उजुरी पेश भएको छ ।
गौर नगरपालिकामा दरबन्दी रहेका यादव हाल काजमा माधवनारायण नगरपालिकामा निमित्त प्रमुख प्रशासकिय अधिकृत छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)