स्पष्टीकरण फिर्तासँगै बागमतीमा एमाले एकैठाउँ
onlinekhabar.com · Sat Jun 12 17:01:18 GMT 2021
२९ जेठ, काठमाडौं । झण्डै ६ महिनादेखि बागमती प्रदेश संसदीय दलमा समानान्तर अभ्यास गरिरहेको नेकपा एमाले बजेट ल्याउन एकैठाउँ उभिएको छ । मुख्यमन्त्री डोरमणि पौडेल र नेतृ अष्टलक्ष्मी शाक्यले एमाले सांसदहरुलाई संयुक्त निर्देशन दिएपछि आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम पारित भएको छ ।
जबकी साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित हुँदा बरिष्ठ नेता माधवकुमार नेपाल निकट सांसदहरुले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव नै दर्ता गरेका थिए । शाक्यलाई वैकल्पिक मुख्यमन्त्री प्रस्ताव गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)