विश्वकपअघि नेपाली यू-१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने
bishowkhabar.com · Fri Oct 23 11:08:05 GMT 2026
काठमाडौं- नेपाली यू-१९ महिला क्रिकेट टोलीले आईसीसी महिला टी-२० विश्वकपको तयारीका क्रममा दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज प्रेस विज्ञप्ति जारी गरी विश्वकपको तयारीका क्रममा थाइल्यान्ड र भारतमा आयोजना हुने प्रतियोगितामा नेपाली टोली सहभागी हुने जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)