मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

पुल भत्किँदा सर्वसाधारणलाई सास्ती

nepalsamaya.com · Mon Jul 31 22:56:00 GMT 2023

घोराही उपमहानगरपालिका–१८ रझेना र बालुवाटार जोड्ने खारखोला माथिको भत्किएको पुल। पुल भत्किँदा यो सडक भएर हिँड्ने सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ। तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रकाशित: Aug 01, 2023| 04:41 मंगलबार, साउन १६, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)