जलवायु परिवर्तनको जनावरमा असर: गाईको दूध दिने क्षमता घट्यो, रिसाहा भए कुकुर !
kharibot.com · Sat Jul 29 23:25:00 GMT 2023
काठमाडौँ । जलवायु परिवर्तनले जनावरहरूलाई पनि असर गरिरहेको नयाँ अनुसन्धानले देखाएको छ । CABI समीक्षामा प्रकाशित अनुसन्धानका लागि जनावरहरूको शारीरिक र मानसिक स्वास्थ्य अध्ययन गरिएको थियो । उनीहरुको खानपान, वातावरण र व्यवहारको पनि अध्ययन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)