पेस्तोल देखाएर नाचेको भिडियो फेसबुकमा राखेको आरोपमा युवती पक्राउ
himalpress.com · Fri Oct 23 11:18:51 GMT 2026

जनकपुरधाम – पेस्तोल देखाएर नाचेको भिडियो फेसबुकमा राखेको आरोपमा एक युवतीलाई धनुषामा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नगराइन नगरपालिका ६ बस्ने अन्दाजी २६ वर्षीया नजिमा खातुन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)