‘हाइपरसोनिक’ उडानको दौडमा चीन, दुई घण्टामै न्युयोर्क पुग्न सकिने !
baahrakhari.com · Mon Apr 18 22:45:00 GMT 2022
सीएनएन । बेइजिङमा आधारित स्पेस यात्रासम्बन्धी कम्पनी लिङकङ टिआनशिङले प्रति सेकेन्ड १.६ किलोमिटरको गतिमा यात्रा गर्नसक्ने सम्भावना बोकेको व्यावसायिक हवाई यात्रा विकसित गरिरहेको छ । यो भनेको चीनको शाङ्घाई सहरबाट अमेरिकाको न्युयोर्कसम्म दुई घण्टामै पुग्न सकिने गति हो ।
हाइपरसोनिक विमान भनेको आवाजको गति भन्दा पाँच गुणा तेज रफ्तारमा यात्रा गर्न सकिने उडान हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)