तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दंगीशरणका युवा
nepalnews.com · Sun May 17 04:08:32 GMT 2026

दाङ। दंगीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती गरेका छन्।
साथै उनीहरू बबई नदी किनाराको जग्गामा तरबुजा खेती गरेर आत्मनिर्भर भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)