इरानसँगको तनावबिच ट्रम्पले भने : आँधी आउनुभन्दा पहिलेको शान्ति
nagariknews.nagariknetwork.com · Sun May 17 03:58:24 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा आफ्नो एउटा तस्बिर पोस्ट गरेका छन्, जसमा उनी एक सैन्य कमाण्डरसँग देखिएका छन्।
ट्रम्पले पोस्ट गरेको तस्बिरमा लेखिएको छ, 'यो आँधी आउनुभन्दा पहिलेको शान्ति हो।'
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)