बडिमालिका जाँदा बाटोमै बेहोस भएका लेखा अधिकृतको निधन
setopati.com · Sun May 17 04:03:37 GMT 2026

सहकर्मीसँगै बडीमालीका मन्दिर दर्शनका लागि जाँदै गरेका एक जना लेखा अधिकृतको निधन भएको छ।
भैरहवा घर भइ राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंमा कार्यरत लेखा अधिकृत ५६ वर्षीय विश्वराज पन्थी मन्दिर दर्शनका लागि जाँदै गर्दा जंगलमा एकाएक अचेत भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)