मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिनाकारण लामो समय शारीरिक सम्बन्ध राख्न अस्वीकार गर्नु मानसिक ‘क्रूरता’ !

kendrabindu.com · Fri Oct 23 11:34:45 GMT 2026

काठमाडौं । वैवाहिक जीवनमा कुनै वैध कारणबिना लामो समयसम्म शारीरिक सम्बन्ध राख्न अस्वीकार गर्नु मानसिक क्रूरताको आधार बन्न सक्ने राजस्थान उच्च अदालतले ठहर गरेको छ । हिन्दु विवाह ऐन, १९५५ अन्तर्गत सम्बन्धविच्छेदसम्बन्धी मुद्दामा अदालतले यस्तो व्याख्या गर्दै पारिवारिक अदालतको निर्णयलाई सदर गरेको हो ।

न्यायाधीश मुन्नुरी लक्ष्मण र न्यायाधीश योगेन्द्र कुमार पुरोहित सम्मिलित संयुक्त इजलासले सम्बन्धविच्छेदको फैसला बदर गर्न माग गर्दै दायर गरिएका दुई अपिल खारेज गरेको हो । तीमध्ये एउटा सम्बन्धविच्छेदको फैसला विरुद्ध थियो भने अर्को वैवाहिक अधिकार पुनःस्थापनाको माग अस्वीकार गरिएको निर्णयसँग सम्बन्धित थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)