५८ सन्तानका बुबा मोहम्मद सादिक, जसलाई याद पनि छैन सबैको नाम
bishowkhabar.com · Fri Oct 23 11:33:33 GMT 2026

काठमाडौं- अफगानिस्तानमा ठूलो परिवार र धेरै बालबालिका भएका दम्पतीलाई सामान्य मानिन्छ । तर उरुज्गान प्रान्तका बासिन्दा मोहम्मद सादिकको परिवार सायद देशकै सबैको तुलनामा ठूला परिवारहरूमध्ये एक हो ।
मोहम्मद सादिकका चार जना श्रीमतीबाट ५८ जना बालबालिका छन् । उनको सबैभन्दा कान्छो बच्चा केही हप्ताअघि मात्र जन्मिएको हो । यति ठूलो परिवारको पालनपोषण गर्नु उनका लागि लागि एउटा ठूलो चुनौती बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)