मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नबिल बैंकले सेयरधनीलाई ३८ प्रतिशत लाभांश बाँड्ने

nepalkhabar.com · Tue Nov 02 17:14:41 GMT 2021

नबिल बैंकले आफ्ना सेयरधनीलाई ठूलो आकारको लाभांश बाँड्ने भएको छ।

बैंकले नगद र बोनस गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)