मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोनाल्डोले गोल गरेपनि युनाइटेड पराजित

nepalipatra.com · Wed Sep 15 06:12:42 GMT 2021

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले हार ब्यहोरेको छ ।

मंगलबार राति भएको खेलमा युनाईटेड स्विस क्लब योङ ब्वाइजसँग २-१ गोल अन्तरले स्तब्ध बनेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)