भारतविरुद्ध इंग्ल्यान्डको कमजोर सुरुआत
ekantipur.com · Thu Aug 05 00:55:47 GMT 2021
नटिङ्घम — इंग्ल्यान्डले भारतविरुद्धको पहिलो टेस्टमा बुधबार कमजोर सुरुआत लिएको छ । पहिलो दिन घरेलु टिम आफ्नो पहिलो इनिङ्समा १ सय ८३ रन मात्र बनाएर अलआउट भयो ।
पहिलो दिनको खेल समाप्त हुँदा भारतले विना कुनै विकेटको क्षति २१ रन बनाएको छ । रोहित शर्मा र केएल राहुल नौ–नौ रन बनाएर खेलिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)