मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सामुदायिक विद्यालयको गुणस्तर सुधारमा पूर्वविद्यार्थीको योगदान आवश्यक : मुख्यमन्त्री आचार्य

ratopati.com · Fri Oct 23 11:49:06 GMT 2026

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधारका लागि पूर्वविद्यार्थीहरूको योगदान आवश्यक रहेको बताएका छन्।

आफूले अध्ययन गरेको अर्घाखाँचीको मालारानी गाउँपालिका–६, रतनमारेस्थित सिद्धार्थ माध्यमिक विद्यालयमा आयोजित पूर्वविद्यार्थी पुनर्मिलन कार्यक्रममा मुख्यमन्त्री आचार्यले विद्यालयको विकासमा पूर्वविद्यार्थीहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)