सबै बालबालिकालाई यसकारण सिकाउनुपर्छ कोडिङ
techpana.com · Wed May 26 17:41:16 GMT 2021
काठमाडौं । विश्वभर अहिले सबै जानकारीहरु डिजिटल स्वरुपमा परिवर्तन भइरहेका छन् । यसलाई एउटै शब्दमा डिजिटलाइजेसन भनिन्छ । यसले सार्वजनिक तथा निजी क्षेत्रको उत्पादकत्वलाई बढाएको छ ।
परिणामस्वरुपमा विश्वका सबै मुलुकहरु अहिले डिजिटल अर्थतन्त्रमा प्रतिस्थापन हुन अग्रसर छन् । यो नयाँ किसिमको अर्थतन्त्रको उदय हुँदै गर्दा कम्प्युटर प्रोग्रामिङ जस्तो विशेष सीपको समेत आवश्यकता खट्किएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)