झापामा सामाजिक मर्यादा कायम गर्न डिजे सञ्चालकहरुलाई आग्रह
nepalpress.com · Fri Oct 23 11:52:23 GMT 2026

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय झापाले समाजलाई नै असर पुर्याउने गरी चर्को स्वरमा डिजे नबजाउन आग्रह गरेको छ ।
प्रशासनले मूर्ति बिसर्जन तथा अन्य धार्मिक, सांस्कृतिक अनुष्ठान सञ्चालन गर्दा अन्य धर्म, सम्प्रदायको आस्था र धार्मिक सांस्कृतिक भावनाको सम्मान गर्न आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)