मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ललितपुरमा निषेधाज्ञा र कर्फ्यू कायमै

ratopati.com · Fri Sep 12 21:10:00 GMT 2025

काठमाडौँ। जेनजी आन्दोलनलाई लक्षित गर्दै गत भदौ २३ गतेदेखि ललितपुर जिल्ला जारी गरिएको निषेधाज्ञा र कर्फ्यू जारी आइतबारसम्म जारी रहने भएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार एक सूचना जारी गर्दै निषेधाज्ञा र कर्फ्यू आइतबारसम्म जारी रहने जानकारी दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)