गौतमबुद्ध विमानस्थल नियमित सञ्चालन नहुनुको कारण खोज्दै निजी क्षेत्र
nepalviews.com · Fri Oct 23 11:56:00 GMT 2026

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने आशामा निजी क्षेत्रले करोडौँ होइन, अर्बौँ रुपैयाँ लगानी गर्यो । सरकारले विमानस्थलको शिलान्यास गर्यो, निर्माण सम्पन्न गरेर उद्घाटन पनि गर्यो ।
तर चार वर्ष बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित हुन सकेको छैन । विमानस्थल सञ्चालनमा आउला र त्यसबाट पर्यटन, होटल, यातायात तथा अन्य व्यवसाय फस्टाउलान् भन्ने निजी क्षेत्रको अपेक्षा अहिले निराशामा बदलिँदै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)