मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दुवै खुट्टा गुमाएका हरि बुढामगर सगरमाथाको चुचुरोमा

deshsanchar.com · Sat May 20 17:05:09 GMT 2023

काठमाडौँ – पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले यही जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पुगेका हुन्।

यससँगै पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)