मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएलमा मुम्बइको पञ्जाबमाथि रोमाञ्चक र शानदार जित 

neplays.com

इन्डियन प्रिमियर लिग आईपीएलको सर्वाधिक सफल टिम मुम्बई इन्डियन्स लयमा फर्किएको छ ।

५ पटकको च्याम्पियन मुम्बईले जारी आईपीएलमा पाँचौं जित दर्ता गरेको छ । आज भएको खेलमा पञ्जाव किंग्सले दिएको २१५ रनको ठूलो लक्ष्य पछ्याएको मुम्बईले १८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)