मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दाजुभाइबीच झगडा गर्दा छुट्याउन खोज्दा भेटियो लोड भएको पेस्तोल

barnanmedia.com · Wed Apr 09 22:50:26 GMT 2025

जग्गा विवादमा दाजुभाइबीच हात हालाहालसम्मको अवस्था सिर्जना हुन्छ । विवादित जग्गामा लगाइको गहुँ काट्ने विषयमा हात हालाहाल भइरहेको सूचना प्रहरीसम्म पुग्छ ।

सूचना पाए लगत्तै प्रहरी टोली घटनास्थल पुग्छ । दाजुभाइबीचको झगडा छुट्याउन खोज्छन् । झगडा छुट्याउन खोज्दा दाजुको साथमा गोली लोड भएको पेस्तोल फेला पर्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)