मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भरतपुरमा रेणु दाहालले ८ हजार मत कटाइन्, ७ सय मतले पछाडि परे एमालेका विजय

annapurnapost.com · Tue May 17 18:28:00 GMT 2022

चितवन : भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ७०४ मतले अग्रता लिइरहेकी छन्।

राति १२ बजेसम्म २३ हजार ८५ मत गणना हुँदा रेणुले ८ हजार ४२ मत प्राप्त गरेकी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)