मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘...तपाईं सफल हुनुहोस् । देश सफल होस् ।’

barnanmedia.com · Fri Sep 12 21:32:01 GMT 2025

काठमाडौँ, २८ भदौ ः नवनियुक्त प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारको प्रमुख कार्यभार छ महिना भित्र प्रतिनिधिसभाको अर्काे निर्वाचन गराउनु रहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम राष्ट्रपतिमा अन्तरनिहित संवैधानिक अधिकार प्रयोग गरी पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री पदमा आज नियुक्त गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)