भीसीटीएस प्रणाली बन्द भएपछि ट्रकलाई नयाँ नियम, अब बिलबिजकबिना मालसामान ढुवानी गर्न नपाइने
canadanepal.com · Fri Oct 23 12:21:03 GMT 2026

काठमाडौं। राजस्व अनुसन्धान विभागले मालवाहक सवारीसाधनको ढुवानी विवरण अभिलेख गर्ने भेहिकल कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) अस्थायी रूपमा बन्द गरेको छ।
प्रणालीमा प्रयोग भएको प्रविधिमा साइबर सुरक्षासम्बन्धी गम्भीर जोखिम देखिएपछि सेवा स्थगित गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)