मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

केजरीवाल सरकारका उपमुख्यमन्त्री रक्सी घोटालामा फसेपछि घरमा सीबीआईको छापा, कागजात नियन्त्रणमा

lokaantar.com · Sat Aug 20 00:21:34 GMT 2022

भारतको राजधानी दिल्लीस्थित मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको सरकारका उपमुख्यमन्त्री मनीष सिसोदिया रक्सी घोटालामा फसेपछि सीबीआईले घरमा छापा हानेको छ ।

सीबीआईको टोलीले सिसोदियाको घरमा आएर १४ घण्टासम्म खानतलासी गरेको छ । जाँचका क्रममा केही गोप्य कागजात समेत फेला परेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)