राष्ट्रियसभाः जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण
barnanmedia.com · Wed Jul 01 09:17:22 GMT 2026

राष्ट्रियसभाको आजको बैठकमा सांसदले स्थानीय तथा राष्ट्रिय जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकको शून्य समयमा सांसद कमला पन्तले संसद् सुरु भएको लामो समय भइसक्दा पनि सरकारले समसामयिक विषयमा उठेका प्रश्नको जवाफ नदिएको भन्दै ध्यानाकर्षण गराउनुभयो । “समसामयिक विषयमा उठेका प्रश्नहरूको बारेमा सरकारको ध्यानाकर्षण होस् भन्ने चाहन्छु”, सांसद पन्तले भन्नुभयो, “सांसदले उठाएका विषयमा सरकारको जवाफ आओस् भन्ने चाहाना राखेका छौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)