विश्वकपको तयारीमा नेपाली यू–१९ महिला क्रिकेट टोलीको चीन र भारत भ्रमण
nepalviews.com · Fri Oct 23 12:33:11 GMT 2026
काठमाडौं । नेपाली यू–१९ महिला क्रिकेट टोली आगामी आईसीसी यू–१९ महिला टी–२० विश्वकपको तयारीस्वरूप चीन र भारतको भ्रमणमा जाने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार टोलीले नोभेम्बर ३ देखि ८ सम्म चीनमा विभिन्न खेल खेल्नेछ भने त्यसपछि नोभेम्बर १२ देखि २२ सम्म भारतमा शृङ्खलामा सहभागी हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)