नवनिर्वाचित मेयर बालेन पुगे सिसडोल र बञ्चरेडाँडा
dcnepal.com · Fri May 27 16:38:16 GMT 2022
काठमाडौं । महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह धन्यवाद ज्ञापन र्यालीलगत्तै उपत्यकाको फोहोर विसर्जन गरिने ठाउँ सिसडोल र बञ्चरेडाँडा पुगेका छन्।
उनी महानगरको फोहारको उचित ब्यवस्थापनको लागि स्थानीयबासीसँग सहजीकरण गर्न त्यहाँ पुगेको बताएका छन् । उनले स्थानीयहरूका गुनासोसमेत सुनेका थिए।केही दिन अगाडि काठमाडौंको फोहार बिना अनुमति फालिएको भन्दै स्थानीयबासीले विरोध गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)