मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जाडोअघि नै युरोपमा ग्यासको चिन्ता, मूल्य १४० प्रतिशतले बढ्यो

nagariknews.nagariknetwork.com · Fri Oct 23 12:34:48 GMT 2026

युरोप ऐतिहासिक रूपमा न्यून ग्यास भण्डारणसहित जाडोयाममा प्रवेश गर्न लागेको छ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का प्रमुख फातिह बिरोलले मध्यपूर्वको युद्धका कारण ऊर्जा आपूर्ति प्रभावित भइरहेकाले युरोपले आगामी महिनामा ग्यासको मूल्यवृद्धि र आपूर्ति अभावको चुनौती सामना गर्नुपर्ने चेतावनी दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)